You are viewing the translated version of लघुबीमा अभिकर्ता करार सम्बन्धी व्यवस्था.

Section 29
लघुबीमा अभिकर्ता करार सम्बन्धी व्यवस्था
ऐनको दफा ७७ बमोजिम बीमकले संस्थागत लघुबीमा अभिकर्तासँग सम्झौता गर्दा देहाय बमोजिमको अधिकार सुम्पिन सक्नेछ:-

(क) जोखिमाङ्कन सम्बन्धी अधिकार,

(ख) दाबी सम्बन्धी अधिकार ।